


सुखड ,कैलाली
थारु गीत संगीतका पारखिहरुका लागि चर्चित नेपाली गायिक मेलिना राई र मनोज महताको सुमधुर स्वरमा रहेको थारु आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘प्रेम रस’ बोलको थारु गीतको भिडियो आज सांझा ५ बजे युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा बिर चौधरी र ममता चौधरीको जोडदार अभिनय देख्न पाइन्छ । सुबेश कठरियाकोे निकै उत्कृष्ट मन छुने शब्द रहेको उक्त गीतमा संगीत संयोजन गणेश चौधरीको रहेको छ । राजनीश चौधरीको निर्देशन रहेको उक्त भिडियोको सम्पादन तथा छायंकन टश्ला प्रोडेक्सनले गरेको छ । निर्देशकले अत्यन्तै राम्रो कथा बस्तु र मेहेनत गरेको भिडियोमा देख्न सकिन्छ । निर्देशकले जीवनमा प्रेमको कति आवश्यक छ भन्ने कथा बस्तुलाई भिडियोको माध्यम बाट उतार्न सफल भएका छन् ।
भिडियो हेर्नको लागी यहाँ किल्क गर्नुहोला

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी