ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरको बेलौरीबाट एक युवती लागुऔषधसहित पक्राउ

    कञ्चनपुरको बेलौरीबाट एक युवती लागुऔषधसहित पक्राउ
    Spread the love

    कञ्चनपुरको बेलौरीबाट एक युवती लागुऔषधसहित पक्राउ परेकी छन्।

    बेलौरी नगरालिका–६ नकैयाबाट ५६ मिलिग्राम लागुऔषधसहित धनगढीकी सन्ध्या चौधरी पक्राउ परेकी हुन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोककी २० वर्षीया सन्ध्यालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई लागुऔषधसहित पक्राउ गरिएको बताइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी