


कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–९ ख गाउँका ३६ वर्षीय भक्त बहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। उनको शव आफ्नै घरदेखि करिब ४ सय मिटर टाढा खेतमा सोमवार मृत अवस्थामा फेला परेको डाँगीले जानकारी दिए।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी