एकेन्द्र महता अछाम, साउन १८ गते । अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् । थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ । उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पुर्याइएको थियो । थापा अचानक भएको बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन्... विस्तृतमा

रमेश रावत कमलबजार (अछाम), जेठ ६ गते । विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रित्तो हुन... विस्तृतमा
शिवराज ढुंगाना अछाम, वैशाख २८ गते । क्रिकेटर सन्दिप लामिछानेको मुद्दाको सुनुवाइ चाँडै हुनुपर्ने माग गर्दै... विस्तृतमा
अछामः अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्। घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २०... विस्तृतमा
दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा... विस्तृतमा
पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । नगरपालिकाका आठ वटै... विस्तृतमा
अछामः बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५०... विस्तृतमा
शिवराज ढुङ्गाना मङ्गलसेन, कात्तिक २२ गते । अरिङ्गालको टोकाइबाट अछामको पायलमा एक महिलाको उपचारको क्रममा निधन... विस्तृतमा
अछामः अछाममा भालुको आक्रामणबाट एक बालिका घाइते भएकी छिन्। जिल्लाको ढकारी गाउँपालिका-३ अनारीगाउँ स्थित जंगलमा... विस्तृतमा
अछामः अछाममा जीप दुर्घटना भएको छ। सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज... विस्तृतमा
अछामबाट एक गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय मगलि थापाको... विस्तृतमा
विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने... विस्तृतमा
‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी