कञ्चनपुर, कात्तिक २७ गते । कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको छ । विगत तीन वर्षदेखि मध्यवर्ती क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण बन्द रहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खननको काम पुनः सञ्चालन गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत रहेका छ वटा मध्यवर्ती क्षेत्रमा रहेका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरिँदा निकुञ्जमा क्षति पुग्ने भन्दै २०७९ यता नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको थियो । नियमविपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन हुने गरेको भन्दै अदालतमा मुद्दा परेपछि उत्खनन बन्द गरिएको थियो तर उत्खनन गर्न पाउनुपर्ने मागसहित स्थानीयले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतको अन्तरिम आदेशपश्चात् उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्ने पाउने भएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले प्रतिबन्ध हटेसँगै छ वटै मध्यवर्ती उपभोक्ता समितिबाट उत्खननका लागि उपभोक्ताबाट माग सङ्कलनको कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ गते बसेको बैठकले... विस्तृतमा


कञ्चनपुर, जेठ १४ गते । आन्तरिक राजस्व कार्यालय, कञ्चनपुरले लामो समयदेखि कर नबुझाउने ६५ करदारतामाथि कारबाही... विस्तृतमा
हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष... विस्तृतमा
धनगढी, वैशाख ३० गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको... विस्तृतमा
बेलौरी (कञ्चनपुर), वैशाख १८ गते । कञ्चनपुरमा झन्डै एक सय सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य पूरा गरेका... विस्तृतमा
कञ्चनपुर, वैशाख १५ गते । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित... विस्तृतमा
भुवन भट्ट बेलौरी (कञ्चनपुर), वैशाख ४ गते । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त... विस्तृतमा
दोधारा चाँदनी (कञ्चनपुर), फागुन १० गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ... विस्तृतमा
धनगढी, पुस १० गते। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चरा लक्ष्मण सारस... विस्तृतमा
कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–८ ऐठपुर, १० भन्सार... विस्तृतमा
कञ्चनपुर, मङ्सिर २४ गते । बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी... विस्तृतमा
कञ्चनपुरः धनगढीको ट्राफिक चोराहाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२... विस्तृतमा
दोधारा चाँदनी (कञ्चनपुर), कात्तिक ७ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी