• कैलाली

    मालपोत र नापीको सम्पूर्ण सेवा सुरु हुन अझै एक हप्ता लाग्ने

    २०८२ आश्विन २ गते, बिहीबार

    Teku Chhetri

    मालपोत र नापीको सम्पूर्ण सेवा सुरु हुन अझै एक हप्ता लाग्ने

    धनगढीः जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको मालोपत कार्यालय र नापी कार्यालय धनगढीको सम्पूर्ण सेवा... विस्तृतमा

    सञ्चालनमा नआउँदै कुरूप बन्यो सभागृह

    २०८२ आश्विन २ गते, बिहीबार

    Teku Chhetri

    सञ्चालनमा नआउँदै कुरूप बन्यो सभागृह

    धनगढी, असोज २ गते । करोडौँ खर्चेर बनाइएको आकर्षक धनगढी सभागृह सञ्चालनमा नआउँदै कुरूप बनेको छ । जेनजी समूहको... विस्तृतमा

    टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ

    २०८२ आश्विन २ गते, बिहीबार

    Teku Chhetri

    टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ

    धनगढीः कैलालीको टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ शक्तिनगरबाट... विस्तृतमा

    जेनजी सहिदको सम्मानमा जेनजी मार्ग नामाकरण

    २०८२ आश्विन १ गते, बुधबार

    Teku Chhetri

    जेनजी सहिदको सम्मानमा जेनजी मार्ग नामाकरण

    धनगढी, असोज १ गते। कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई जेनजी... विस्तृतमा

    मुख्यमन्त्री शाहद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त २५ सरकारी कार्यालयको अनुगमन

    २०८२ भाद्र ३१ गते, मंगलवार

    समाचारदाता

    मुख्यमन्त्री शाहद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त २५ सरकारी कार्यालयको अनुगमन

    अविनाश चौधरी धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा... विस्तृतमा

    नगरपालिकामा लाखौंको मदिरा बिल भुक्तानी, मेयर–उपमेयर र प्रहरी प्रशासनसमेत संलग्न आरोप

    २०८२ भाद्र ३१ गते, मंगलवार

    समाचारदाता

    नगरपालिकामा लाखौंको मदिरा बिल भुक्तानी, मेयर–उपमेयर र प्रहरी प्रशासनसमेत संलग्न आरोप

    ३० भदौ, सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले नगर प्रमुखदेखि वडा अध्यक्षसम्मले सेवन गरेको मदिराका लाखौँ... विस्तृतमा

    कैलाली भन्सार कार्यालयको ग्यारेजबाट सेवा सुचारु

    २०८२ भाद्र २९ गते, आईतवार

    Teku Chhetri

    कैलाली भन्सार कार्यालयको ग्यारेजबाट सेवा सुचारु

    धनगढी : कैलाली भन्सार कार्यालयले ग्यारेजबाट सेवा सुचारु गरेको छ। जेन–जी पुस्ताको आन्दोलनका क्रममा कार्यालयको... विस्तृतमा

    जेनजी आन्दोलनमा कैलालीका १०८ सरकारी कार्यालय र ६०० सवारीसाधन जलाइए

    २०८२ भाद्र २९ गते, आईतवार

    समाचारदाता

    जेनजी आन्दोलनमा कैलालीका १०८ सरकारी कार्यालय र ६०० सवारीसाधन जलाइए

    २९ भदौ, धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् । प्रदेशको... विस्तृतमा

    रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा

    २०८२ भाद्र २९ गते, आईतवार

    समाचारदाता

    रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा

    २९ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्... विस्तृतमा

    सुदूरपश्चिम नेपाली समाज इजरायलद्वारा ऐतिहासिक अवलोकन भ्रमणको आयोजना

    २०८२ भाद्र २८ गते, शनिबार

    Teku Chhetri

    सुदूरपश्चिम नेपाली समाज इजरायलद्वारा ऐतिहासिक अवलोकन भ्रमणको आयोजना

    सुदूरपश्चिम नेपाली समाज इजरायलले पहिलो पटक ऐतिहासिक अबलोकन भ्रमणको सेप्टेम्बर १९/२० मा आयोजना गर्ने भएको छ।... विस्तृतमा

    अपि नाम्पा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत नभएर संरक्षण प्रभावित

    २०८२ भाद्र २० गते, शुक्रबार

    समाचारदाता

    अपि नाम्पा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत नभएर संरक्षण प्रभावित

    दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको... विस्तृतमा

    थारू समुदायको परम्परागत माछा मार्ने चलन जीवित, तर ‘नुकाइ’ र ‘बहन’ हराउँदै

    २०८२ भाद्र १८ गते, बुधबार

    समाचारदाता

    थारू समुदायको परम्परागत माछा मार्ने चलन जीवित, तर ‘नुकाइ’ र ‘बहन’ हराउँदै

    धनगढी, भदौ १८ गते । राति दर्किएको पानी बिहान हुँदासम्म सिमसिम पर्दै थियो । कुलोमा टापी (माछा मार्ने पासो) थापेर... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Mohrain