ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • बैतडी

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो। ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्। अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ। त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले... विस्तृतमा

  • सुदूरपश्चिमका १३ क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउन माग

    ११ श्रावण २०८२, आईतवार १९:३१

    समाचारदाता

    सुदूरपश्चिमका १३ क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउन माग

    बैतडी, साउन ११ गते। बैतडीका दुईसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस... विस्तृतमा

    सुदूरपश्चिममा कृषि र संस्कृति समेटेर हर्षोल्लासका साथ मनाइँदै छ हरेली पर्व

    १ श्रावण २०८२, बिहीबार १२:३०

    समाचारदाता

    सुदूरपश्चिममा कृषि र संस्कृति समेटेर हर्षोल्लासका साथ मनाइँदै छ हरेली पर्व

    केशवराज भट्ट वासुलिङ्ग (बैतडी), साउन १ गते । सुदूरपश्चिम प्रदेशसहित बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, दार्जुला,... विस्तृतमा

    एसइईमा बैतडीका चार विद्यालयको नतिजा शून्य

    १८ असार २०८२, बुधबार ११:४०

    Teku Chhetri

    एसइईमा बैतडीका चार विद्यालयको नतिजा शून्य

    केशवराज भट्ट वासुलिङ्ग (बैतडी), असार १८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा बैतडी जिल्लाका चार... विस्तृतमा

    बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प, सुदूरपश्चिममा महसुस

    ९ जेष्ठ २०८२, शुक्रबार ०८:१०

    समाचारदाता

    बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प, सुदूरपश्चिममा महसुस

    काठमाडौँ, जेठ ९ गते । बैतडीको खलङ्गा क्षेत्रमा ५१ रेक्टर स्केलको भूकम्प गएको छ।  शुक्रवार राती १ बजेर ४८ मिनेटमा... विस्तृतमा

    सूर्नया गाउँपालिकामा दश शय्याको अस्पताल निर्माण ७० प्रतिशत सम्पन्न, असार मसान्तसम्म सञ्चालनमा ल्याउने लक्ष्य

    २५ बैशाख २०८२, बिहीबार १४:१९

    समाचारदाता

    सूर्नया गाउँपालिकामा दश शय्याको अस्पताल निर्माण ७० प्रतिशत सम्पन्न, असार मसान्तसम्म सञ्चालनमा ल्याउने लक्ष्य

    केशब राज भट्ट बैतडी (बाशुलिङ्ग), वैशाख २५ गते ।  जिल्लाको मध्य भागमा रहेको सूर्नया गाउँपालिकामा दश शय्याको... विस्तृतमा

    सुदूरपश्चिममा १७ लाख पाठ्यपुस्तक पुग्यो

    २४ चैत्र २०८१, सोमबार १६:२१

    समाचारदाता

    सुदूरपश्चिममा १७ लाख पाठ्यपुस्तक पुग्यो

    गोकर्ण दयाल  बैतडी, चैत २५ गते । नयाँ शैक्षिक सत्रमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय... विस्तृतमा

    भिरबाट लडेर एघार जनाको मृत्यु

    १० फाल्गुन २०८१, शनिबार ०९:४२

    Teku Chhetri

    भिरबाट लडेर एघार जनाको मृत्यु

    बैतडी, फागुन १० गते  ।  घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय... विस्तृतमा

    बैतडीका एक युवकको भारतमा मृत्यु

    २२ पुष २०८१, सोमबार १४:४७

    Teku Chhetri

    बैतडीका एक युवकको भारतमा मृत्यु

    बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह... विस्तृतमा

    अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग

    २३ कार्तिक २०८१, शुक्रबार १३:३४

    Teku Chhetri

    अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग

    बैतडी, कात्तिक २३ गते । चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर... विस्तृतमा

    गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक

    २० कार्तिक २०८१, मंगलवार ११:०२

    Teku Chhetri

    गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक

    बैतडी, कात्तिक २० गते ।  खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि... विस्तृतमा

    यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

    २० कार्तिक २०८१, मंगलवार ०८:४५

    Teku Chhetri

    यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

    नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा... विस्तृतमा

    कोरोनाले स्वरूप फेर्न थालेपछि खोप अभियान सुरु

    १३ कार्तिक २०८१, मंगलवार १०:०४

    Teku Chhetri

    कोरोनाले स्वरूप फेर्न थालेपछि खोप अभियान सुरु

    बैतडी, कात्तिक १३ गते । कोरोना भाइरस (कोभिड–१९) ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी