Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/class-wp-ajax-response.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/bookmark-template.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/rest-api/endpoints/class-wp-rest-attachments-controller.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1
बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी | ई-घोडाघोडी खबर
  • बाजुरा

    बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी

    २०८२ आश्विन ३१ गते, शुक्रबार

    समाचारदाता

    बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी

    शेरबहादुर सार्की बाजुरा, असोज ३१ गते । बाजुराका किसानले स्याउ बिक्री गरेर एक करोड २० लाख आम्दानी गरेका  छन् ।... विस्तृतमा

    बुढीगङ्गा नगरपालिकाले ८० अस्थायी कर्मचारी हटाउने निर्णय

    २०८२ आश्विन ३१ गते, शुक्रबार

    समाचारदाता

    बुढीगङ्गा नगरपालिकाले ८० अस्थायी कर्मचारी हटाउने निर्णय

    भवानीदत्त भट्ट कञ्चनपुर, असोज ३१ गते । बाजुराको एक स्थानीय तहले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई... विस्तृतमा

    लगातार वर्षातका कारण बाजुराका किसानलाई धान भित्र्याउन सकस, पाकेका बाली खेतमै जलमग्न

    २०८२ आश्विन २२ गते, बुधबार

    समाचारदाता

    लगातार वर्षातका कारण बाजुराका किसानलाई धान भित्र्याउन सकस, पाकेका बाली खेतमै जलमग्न

    बाजुरा, असोज २२ गते । बाजुराका किसानलाई धानबाली भित्र्याउन निकै सकस परेको छ । खेतमा धानबाली पाकेर पहेँलीपन भए... विस्तृतमा

    गहुँ चुट्ने ग्राब्री हराउँदै

    २०८२ बैशाख ३१ गते, बुधबार

    Teku Chhetri

    गहुँ चुट्ने ग्राब्री हराउँदै

    बाजुरा, वैशाख ३१ गते । बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने)... विस्तृतमा

    आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

    २०८१ चैत्र १८ गते, सोमबार

    समाचारदाता

    आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

    बाजुरा, चैत १८ गते । लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि अहिले बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी... विस्तृतमा

    बाजुरामा विवाह भोजमा भएको झडपमा एक युवकको मृत्यु

    २०८१ फाल्गुन १० गते, शनिबार

    Teku Chhetri

    बाजुरामा विवाह भोजमा भएको झडपमा एक युवकको मृत्यु

    धनगढी: बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडमा विवाहमा आएका युवाहरूबीच दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको... विस्तृतमा

    घाँटी रेटी बालिकाको हत्या

    २०८१ मंसिर २९ गते, शनिबार

    Teku Chhetri

    घाँटी रेटी बालिकाको हत्या

    बाजुरा, मङ्सिर २९ गते । बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्ग... विस्तृतमा

    बाजुरामा हिमपात जनजीवन प्रभावित

    २०८१ मंसिर २४ गते, सोमबार

    Teku Chhetri

    बाजुरामा हिमपात जनजीवन प्रभावित

    बाजुरा, मङ्सिर २४ गते । बाजुरामा हिमपात सुरु भएको छ । जिल्लाको उच्च स्थानमा अर्थात् हिमाली क्षेत्रका विभिन्न... विस्तृतमा

    बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब

    २०८१ कार्तिक २३ गते, शुक्रबार

    Teku Chhetri

    बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब

    बाजुराः बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब दिइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकास्थित एक... विस्तृतमा

    गाउँबस्तीमा लोप हुँदैै दमाहा बाजा

    २०८१ कार्तिक १३ गते, मंगलवार

    Teku Chhetri

    गाउँबस्तीमा लोप हुँदैै दमाहा बाजा

    जुरा, कात्तिक १३ गते । चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप... विस्तृतमा

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बाजुराको नाटेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन

    २०८१ कार्तिक १ गते, बिहीबार

    Sita Dangaura

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बाजुराको नाटेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन

    बाजुरा, कात्तिक १ – राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित ऐतिहासिक... विस्तृतमा

    कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा समस्यामा, दुर्गमका बिरामीलाई सेवा दिन कठिनाइ

    २०८१ आश्विन ३० गते, बुधबार

    Sita Dangaura

    कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा समस्यामा, दुर्गमका बिरामीलाई सेवा दिन कठिनाइ

    बाजुरा, असोज ३० गते बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको कोल्टी आधारभूत अस्पताल भौतिक... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Mohrain