ई-घोडाघोडी खबर

१७ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • बाजुरा

    हावाहुरीले बाजुरामा जनजीवन प्रभावित, घर र विद्यालयमा व्यापक क्षति

    हावाहुरीले बाजुरामा जनजीवन प्रभावित, घर र विद्यालयमा व्यापक क्षति

    शेरबहादुर सार्की बाजुरा, जेठ ९ गते । बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा ठुलो क्षति भएको छ । शुक्रबार राति पानीसँगै चलेको हावाहुरीले बडीमालिकाको राप्का, बुढीगङ्गाको झाडी, देवलसैन, सिगाडा, नुवकोट तथा गौमुल गाउँपालिकाका अधिकांश स्थानीयका घरका छाना र विद्यालयका बालकक्षाको भवनमा जडान गरिएको कर्कटपाता उडाउँदा ठुलो क्षति पुगेको हो । बुढीगङ्गा नगरपालिका–८ देवलसैनका स्थानीय शिक्षक जगत रावलले शुक्रबार बेलुकी चलेको हावाहुरीका कारण घर तथा प्रारम्भिक बालकक्षाको भवनमा ठुलो क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेला गर्मी छ, पानी पनि पर्ने गरेको छ । त्यसमाथि घर तथा विद्यालयको छाना उडाउँदा स्थानीय तथा साना बालबालिकालाई घर र कक्षाकोठामा बस्न समस्या भएको छ ।” आर्थिक अवस्था कमजोर भएकाहरूले समयमै घर निर्माण गर्न नसकेको भन्दै उनीहरूको अवस्थालाई मध्यनजर गर्दै सरकारले समयमै राहत उपलब्ध गराउनुपर्ने रावलको भनाइ छ । बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश घरमा पछिल्लो समय कर्कटपाताले छाना छाइएका छन् । चैत, वैशाख र जेठ महिनामा... विस्तृतमा

  • पुल बनेपछि आउजाउमा सहज

    ३० जेष्ठ २०८०, मंगलवार ११:३८

    Teku Chhetri

    पुल बनेपछि आउजाउमा सहज

    गौमूल गाउँपालिकाको तुसारी गाड आगरमा स्टिल ट्रस्ट ब्रिज (पुल) बनेपछि स्थानीलाई आउजाउमा सहज भएको छ। पुस्ताैँदेखि... विस्तृतमा

    बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

    २९ जेष्ठ २०८०, सोमबार १०:२९

    Teku Chhetri

    बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

    बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका... विस्तृतमा

    गाउँमा पुग्याे बिजुली, स्थानीय खुसी

    २३ जेष्ठ २०८०, मंगलवार १२:४७

    Teku Chhetri

    गाउँमा पुग्याे बिजुली, स्थानीय खुसी

     जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकामा बिजुली आएपछि यहाँका स्थानीयमा खुसी छाएको छ । २०७९... विस्तृतमा

    बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

    २० जेष्ठ २०८०, शनिबार १४:४५

    Teku Chhetri

    बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

     बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाईवस्तुलाई घाँस... विस्तृतमा

    विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता

    ११ जेष्ठ २०८०, बिहीबार ०९:४१

    Teku Chhetri

    विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता

     बाजुराको बुढीगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सो पालिकामा रहेका २९ वटा विद्यालयका... विस्तृतमा

    बाजुराको दुर्गम गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना

    ५ जेष्ठ २०८०, शुक्रबार १३:४१

    Teku Chhetri

    बाजुराको दुर्गम गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना

     जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा खाद्यान्न बिक्री केन्द्र स्थापना... विस्तृतमा

    घर निर्माण र छानामा परिवर्तन

    ३ जेष्ठ २०८०, बुधबार ११:०४

    Teku Chhetri

    घर निर्माण र छानामा परिवर्तन

    बाजुराका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाई लगातार भूकम्प आउन थालेपछि स्थानीयवासी त्रसित बन्न थालेका छन् ।... विस्तृतमा

    स्याउ खेतीमा किसानको आकर्षण बढ्दो

    १ जेष्ठ २०८०, सोमबार १४:४५

    Teku Chhetri

    स्याउ खेतीमा किसानको आकर्षण बढ्दो

    पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा... विस्तृतमा

    भूकम्पबाट बच्न घरको छाना जस्तापाताले छाउँदै

    ३० बैशाख २०८०, शनिबार १७:३३

    Teku Chhetri

    भूकम्पबाट बच्न घरको छाना जस्तापाताले छाउँदै

     बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयले भुकम्पबाट बच्न भन्दै घरको छानामा रहेको सिलेट हटाउँदै जस्तापाताले... विस्तृतमा

    भूकम्प पीडितलाई सरकारले अनुदान उपलब्ध गराउने

    ३० बैशाख २०८०, शनिबार १२:१२

    Teku Chhetri

    भूकम्प पीडितलाई सरकारले अनुदान उपलब्ध गराउने

    सुदूरपश्चिमका ५ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। उपप्रधानमन्त्री... विस्तृतमा

    मालिका माविलाई विद्यार्थी धान्न सकस

    २९ बैशाख २०८०, शुक्रबार १२:४८

    Teku Chhetri

    मालिका माविलाई विद्यार्थी धान्न सकस

     बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ स्थित मालिका माविलाई थप विद्यार्थीको भर्ना लिन सकस... विस्तृतमा

    भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी

    १६ बैशाख २०८०, शनिबार १६:०३

    समाचारदाता

    भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी

    गत वर्ष किताब नपाएर नै परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीहरुले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी