धनगढीः कैलालीको भजनी नगरपालिकाका विद्यालयमा ४ दिन विदा दिइएको छ।
भजनी नगरपालिकाको निर्णयअनुसार नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुस ५ देखि ८ गतेसम्म जाडो बिदा गरिएको भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कठायतले बताए।