ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कन्चनपुर

    छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

    छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

      इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), १३ जेठ/ एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो । तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगी भन्दा बढी आर्थिक भार बन्न थाले । पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा “छाडा चौपाया समस्या” गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ । आज राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वनक्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । सडकमा बढ्दो जोखिम पूर्व–पश्चिम राजमार्ग हुँदै... विस्तृतमा

  • कञ्चनपुुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    ६ कार्तिक २०८१, मंगलवार १३:५८

    Teku Chhetri

    कञ्चनपुुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    कञ्चनपुरः कञ्चनपुुरबाट ४ लाख बढीको अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको... विस्तृतमा

    टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्त कमैया

    ६ कार्तिक २०८१, मंगलवार १३:४८

    Teku Chhetri

    टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्त कमैया

    वेदकोट (कञ्चनपुर),  कात्तिक ७ गते ।  वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको... विस्तृतमा

    बिनोद रानाको बिरुवा व्यवसायले राम्रो आम्दानी, सहयोगको अपेक्षा

    ३० आश्विन २०८१, बुधबार १२:०३

    Sita Dangaura

    बिनोद रानाको बिरुवा व्यवसायले राम्रो आम्दानी, सहयोगको अपेक्षा

    कञ्चनपुर, असोज ३० गते शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद राना तरकारीका बेर्ना (बिरुवा) बिक्री गरेर... विस्तृतमा

    जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

    २२ आश्विन २०८१, मंगलवार १६:२१

    Teku Chhetri

    जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

    कञ्चनपुर,  असोज २२ गते ।  बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली... विस्तृतमा

    फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

    १८ आश्विन २०८१, शुक्रबार १४:५८

    Teku Chhetri

    फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

    दोधारा चाँदनी (कञ्चनपुर), असोज १८ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट... विस्तृतमा

    हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

    १३ आश्विन २०८१, आईतवार १०:०९

    Teku Chhetri

    हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

    कञ्चनपुरः जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको लालझाडी... विस्तृतमा

    कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

    ३० भाद्र २०८१, आईतवार १३:५६

    Teku Chhetri

    कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

    धनगढीः कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२... विस्तृतमा

    सुदूरपश्चिममा लोपोन्मुख खरमुजुरको वासस्थान संरक्षण र व्यवस्थापन

    २२ भाद्र २०८१, शनिबार ११:०९

    Sita Dangaura

    सुदूरपश्चिममा लोपोन्मुख खरमुजुरको वासस्थान संरक्षण र व्यवस्थापन

    धनगढी, भदौ २२ गते । सुदूरपश्चिम प्रदेशमा लोपोन्मुख प्रजाति खरमुजुर (बेङ्गाल फ्लोरिकन) को संरक्षणका लागि गरिएको... विस्तृतमा

    कञ्चनपुरमा थारू समुदायले कीरा रोक्न हरेरी पूजा सुरु

    १६ भाद्र २०८१, आईतवार ०९:५४

    समाचारदाता

    कञ्चनपुरमा थारू समुदायले कीरा रोक्न हरेरी पूजा सुरु

    कञ्चनपुर, भदौ १६ गते: कञ्चनपुरका थारू समुदायले खेतीपातीमा रोग र कीरा नलागोस् भनेर हरेरी पूजा गर्न थालेका छन्।... विस्तृतमा

    कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद

    ३० श्रावण २०८१, बुधबार १५:४१

    Teku Chhetri

    कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद

    कञ्चनपुरः कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको... विस्तृतमा

    कञ्चनपुरमा एक वर्षमा ५८४ क्युफिट अबैध काठ बरामद, ८ जना पक्राउ

    २६ श्रावण २०८१, शनिबार २२:२०

    समाचारदाता

    कञ्चनपुरमा एक वर्षमा ५८४ क्युफिट अबैध काठ बरामद, ८ जना पक्राउ

    धनगढीः कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी हुने गरेको पाइएको छ। जिल्लाभित्रका सामुदायिक तथा राष्ट्रिय वन... विस्तृतमा

    कञ्चनपुरबाट एक लाख बढीका सामान बरामद

    ५ श्रावण २०८१, शनिबार ०९:५९

    Teku Chhetri

    कञ्चनपुरबाट एक लाख बढीका सामान बरामद

    कञ्चनपुरः कञ्चनपुरको विभिन्न स्थानबाट एक लाख बढीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१७... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी