Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/class-wp-ajax-response.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/bookmark-template.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/rest-api/endpoints/class-wp-rest-attachments-controller.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1
सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित | ई-घोडाघोडी खबर
  • कैलाली

    सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

    २०८२ असार १८ गते, बुधबार

    Teku Chhetri

    सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

    अविनाश चौधरी धनगढी, असार १८ गते । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट... विस्तृतमा

    थुपारेको फोहोर बगाएर घरखेतमा पुगेपछि स्थानीय आक्रोशित

    २०८२ असार १८ गते, बुधबार

    Teku Chhetri

    थुपारेको फोहोर बगाएर घरखेतमा पुगेपछि स्थानीय आक्रोशित

    चौमाला (कैलाली), असार १८ गते । डुबान र बाढीले धनगढी उपमहानगरपालिकाले सडक निर्माणका लागि फालेको फोहोर स्थानीयको... विस्तृतमा

    कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    २०८२ असार १८ गते, बुधबार

    Teku Chhetri

    कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    चौमाला (कैलाली) असार १८ गते । कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ सि... विस्तृतमा

    घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

    २०८२ असार १८ गते, बुधबार

    Teku Chhetri

    घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

    चाँदनी आचार्य घोडाघोडी(कैलाली) असार १८ गते । कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र... विस्तृतमा

    कैलालीमा मानव–वन्यजन्तु द्वन्द्व रोक्न  ‘मेस वायर’ जाली निर्माण

    २०८२ असार १७ गते, मंगलवार

    समाचारदाता

    कैलालीमा मानव–वन्यजन्तु द्वन्द्व रोक्न ‘मेस वायर’ जाली निर्माण

    ईन्द्रा कुमारी केसी घोडाघोडी– कैलालीमा वर्षौंदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न... विस्तृतमा

    सुदूरपश्चिममा मूसलधारे वर्षा: धनगढीमा २४ घण्टामा २०० मिमि, बेलौरीमा २६४.६ मिमि पानी

    २०८२ असार १६ गते, सोमबार

    Sita Dangaura

    सुदूरपश्चिममा मूसलधारे वर्षा: धनगढीमा २४ घण्टामा २०० मिमि, बेलौरीमा २६४.६ मिमि पानी

    प्रकाशविक्रम शाह धनगढी, असार १६ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर... विस्तृतमा

    कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भीषण वर्षा, बाढीको उच्च जोखिम

    २०८२ असार १६ गते, सोमबार

    Sita Dangaura

    कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भीषण वर्षा, बाढीको उच्च जोखिम

    भवानीदत्त भट्ट कञ्चनपुर, असार १६ गते । कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भारी वर्षा भइरहेको छ । आइतबार... विस्तृतमा

    सुनपाल सामुदायिक वनद्वारा २२ विपन्न युवा–युवतीलाई निःशुल्क ड्राइभिङ तालिम

    २०८२ असार १३ गते, शुक्रबार

    समाचारदाता

    सुनपाल सामुदायिक वनद्वारा २२ विपन्न युवा–युवतीलाई निःशुल्क ड्राइभिङ तालिम

    घोडाघोडी (कैलाली),  असार १३ गते ।  कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२... विस्तृतमा

    सरकारी उपचार सेवाबाट दिर्घरोगी लाभान्वित

    २०८२ असार ९ गते, सोमबार

    समाचारदाता

    सरकारी उपचार सेवाबाट दिर्घरोगी लाभान्वित

    ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), ८ असार/ कैलालीको घोडाघोडी नगरपालिकाका सरिता देवी चौधरीले एक वर्षअघि... विस्तृतमा

    नेपाल ऐडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटी गठन, अध्यक्षमा तपेन्द्र रावल

    २०८२ असार ८ गते, आईतवार

    समाचारदाता

    नेपाल ऐडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटी गठन, अध्यक्षमा तपेन्द्र रावल

      घोडाघोडी (कैलाली),८ असार/ नेपाल ऐडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तपेन्द्र रावल... विस्तृतमा

    “धनगढीको बाल बिहानी स्कुलमा २३०  विद्यार्थीको निःशुल्क आँखा परीक्षण”

    २०८२ असार ४ गते, बुधबार

    समाचारदाता

    “धनगढीको बाल बिहानी स्कुलमा २३० विद्यार्थीको निःशुल्क आँखा परीक्षण”

    धनगढी, असार ४ गते। कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित बाल बिहानी इङ्लिश बोर्डिङ स्कुलले आज आफ्नो विद्यालयका... विस्तृतमा

    कैलाली कारागारमा कैदी युवकको मृत्यु : आफन्तले बुझ्न मानेनन् शव

    २०८२ असार ४ गते, बुधबार

    समाचारदाता

    कैलाली कारागारमा कैदी युवकको मृत्यु : आफन्तले बुझ्न मानेनन् शव

    निराजन परियार चौमाला (कैलाली), असार ४ गते । जिल्ला कारागार कैलालीका कैदीबन्दीको शव सेती प्रादेशिक अस्पतालको... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Mohrain