Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/class-wp-ajax-response.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/post-template.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/comment-template.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/bookmark-template.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/embed.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/rest-api/endpoints/class-wp-rest-attachments-controller.php on line 1

Warning: trim() expects at least 1 parameter, 0 given in /home/pahuraco/radioghodaghodi.com.np/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1
सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन | ई-घोडाघोडी खबर
  • कैलाली

    सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन

    २०८२ जेष्ठ २ गते, शुक्रबार

    समाचारदाता

    सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन

    धनगढी : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट् चयन भएका छन् । पार्टी अध्यक्ष... विस्तृतमा

    नागरिक उन्मुक्तिका चौधरी पर्यटनमन्त्री बन्ने

    २०८२ बैशाख ३१ गते, बुधबार

    Teku Chhetri

    नागरिक उन्मुक्तिका चौधरी पर्यटनमन्त्री बन्ने

    धनगढी, वैशाख ३१ गते । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण... विस्तृतमा

    कैलालीमा भन्सार छली गरी ल्याइएका १ लाख ५६ हजार बढीका सामान बरामद

    २०८२ बैशाख ३१ गते, बुधबार

    समाचारदाता

    कैलालीमा भन्सार छली गरी ल्याइएका १ लाख ५६ हजार बढीका सामान बरामद

    कैलाली — कैलाली जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू... विस्तृतमा

    धनगढी गाउँ–जुगेडा सडकको ५५० मिटर खण्ड कालोपत्रे

    २०८२ बैशाख २९ गते, सोमबार

    समाचारदाता

    धनगढी गाउँ–जुगेडा सडकको ५५० मिटर खण्ड कालोपत्रे

    अविनाश चौधरी धनगढी, वैशाख २९ गते । लामो समयदेखि जीर्ण अवस्थामा रहेको धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड... विस्तृतमा

    सुदूरपश्चिममा स्थानीय सेवा ऐन पारित गर्न माग गर्दै ८८ वटै स्थानीय तहका कर्मचारी आन्दोलनमा

    २०८२ बैशाख २८ गते, आईतवार

    समाचारदाता

    सुदूरपश्चिममा स्थानीय सेवा ऐन पारित गर्न माग गर्दै ८८ वटै स्थानीय तहका कर्मचारी आन्दोलनमा

    कैलाली, वैशाख २८ गते । सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका... विस्तृतमा

    भादा होमस्टे नेपालकै उत्कृष्ट घोषित, एक लाख रुपैयाँ पुरस्कार

    २०८२ बैशाख २३ गते, मंगलवार

    समाचारदाता

    भादा होमस्टे नेपालकै उत्कृष्ट घोषित, एक लाख रुपैयाँ पुरस्कार

    धनगढी, कैलाली — धनगढी उपमहानगरपालिका–१६ मा अवस्थित थारु समुदायद्वारा सञ्चालित भादा होमस्टे नेपालकै उत्कृष्ट... विस्तृतमा

    पूर्णागिरी तीर्थयात्राबाट फर्किएपछि कैलालीका ४० जना बिरामी

    २०८२ बैशाख २२ गते, सोमबार

    समाचारदाता

    पूर्णागिरी तीर्थयात्राबाट फर्किएपछि कैलालीका ४० जना बिरामी

    धनगढी, वैशाख २१ गते । पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्केका कैलालीको एकै वडाका ४० जना बिरामी परेका छन् ।... विस्तृतमा

    सरस्वती आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण सुरू, राज्यमन्त्री बमबाट शिलान्यास

    २०८२ बैशाख २० गते, शनिबार

    समाचारदाता

    सरस्वती आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण सुरू, राज्यमन्त्री बमबाट शिलान्यास

    सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीस्थित सरस्वती आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण हुने... विस्तृतमा

    शुक्लाफाँटा निकुञ्ज विस्थापित २३ वर्षदेखि अँध्यारोमा, आधारभूत सेवा सुविधाबाट वञ्चित

    २०८२ बैशाख २० गते, शनिबार

    समाचारदाता

    शुक्लाफाँटा निकुञ्ज विस्थापित २३ वर्षदेखि अँध्यारोमा, आधारभूत सेवा सुविधाबाट वञ्चित

    दोधारा चाँदनी (कञ्चनपुर), वैशाख २० गते । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय... विस्तृतमा

    पर्यटन प्रर्बद्धनका लागि पदयात्रा प्रतियोगिता ः प्रथमलाई एक लाख पुरस्कार

    २०८२ बैशाख १८ गते, बिहीबार

    Indu KC

    पर्यटन प्रर्बद्धनका लागि पदयात्रा प्रतियोगिता ः प्रथमलाई एक लाख पुरस्कार

    ईन्द्रा कुमारी केसी घोडाघोडी(कैलाली),१८ वैशाख/ पर्यटन प्रर्बद्धनका लागि कैलालीमा चिसापानी धुलिकोट पदयात्रा... विस्तृतमा

    कैलालीमा गहुँ उत्पादनमा भारी गिरावट: कारण, प्रभाव र समाधानका उपायहरू

    २०८२ बैशाख १८ गते, बिहीबार

    समाचारदाता

    कैलालीमा गहुँ उत्पादनमा भारी गिरावट: कारण, प्रभाव र समाधानका उपायहरू

    अत्तरिया (कैलाली) – कैलाली जिल्लामा यस वर्ष गहुँ उत्पादनमा उल्लेखनीय गिरावट आएको छ। कृषि ज्ञान केन्द्र, कैलालीका... विस्तृतमा

    पाचौं भजहर कप सुरुः भजनीको विजयी सुरुवात

    २०८२ बैशाख १८ गते, बिहीबार

    समाचारदाता

    पाचौं भजहर कप सुरुः भजनीको विजयी सुरुवात

    धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिता सुरु... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Mohrain