चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते

कञ्चनपुरः चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन्।

आज (सोमबार) खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *