टीकापुर र शूक्लाफाँटाबाट अबैध सामान बरामद

धनगढीः कैलालीको टीकापुर र कञ्चनपुरको शुक्लाफाँटाबाट अबैध सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका–९ ठोसेबजारबाट करिब ८८ हजार ५६० मुल्यको आलु र प्याज लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट करिब १० हजार ५ सय मुल्यको प्लास्टिकको डोरी, बिडी, सलाई लगायतका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *