ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • कैलालीको घोडाघोडी–१ वडा कार्यालयमा सेवा तथा राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु

    कैलालीको घोडाघोडी–१ वडा कार्यालयमा सेवा तथा राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु
    Spread the love

    सुखड (कैलाली), असोज २ । हालै जेनजी आन्दोलनका कारण अवरुद्ध रहेको कैलालीको घोडाघोडी नगरपालिका–१ वडा कार्यालयमा आजदेखि सेवा सुविधा पुनः सुरु भएको छ।

    वडा सदस्य अमन चौधरीका अनुसार २०८२ साल असोज २ गतेदेखि नागरिकलाई दिइने अति आवश्यक सेवासुविधासहित राष्ट्रिय परिचयपत्र वितरण कार्य समेत सुचारु गरिएको हो।

    जेनजी आन्दोलनका क्रममा केही समय सेवा प्रभावित भएपनि स्थानीयवासीलाई पर्न गएको असुविधा न्यूनिकरण गर्न आवश्यक प्रक्रिया पूरा गरी कार्यालय सञ्चालनमा ल्याइएको चौधरीले जानकारी दिनुभयो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी