कैलालीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर–१ गोप्का की कविता बुढाको शव फेला परेको हो। प्रहरीले उनको हत्या गरेर शव गाडिएको हुने सक्ने बताएको छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्दैछ।