धनगढीमा सवारी दुर्घटना भएको छ।

धनगढी–अत्तरिया छ लेन सडकमा स्कुटर र पावरटिलर एक आपसमा ठोक्किएर दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ। धनगढी–४ मा दुर्घटना भएको र यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएएको छ।