कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्।



जिल्लाको भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।


कान्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए।





सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी