कैलालीको घोडाघोडी नगरपालिका-९ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी-९ कि १५ बर्षिया बालिका ममता बिक को चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय सुखडले जानकारी दिएको छ , स्थनिय पसलबाट नुन लिएर घर जदैगर्दा चट्याङ लागेको स्थानियले बताएक छन ।


















