वासुलिङ, बैतडी, जेठ २१ गते । एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानले खेतीपाती नै छाड्न थालेका हुन् । वर्षभरि दुःख गरेर लगाएको बाली पाक्न नपाउँदै नष्ट हुन थालेपछि कृषिप्रति किसानको आकर्षण घट्दै गएको छ । जिल्लाका अधिकांश गाउँमा बाँदर आतङ्क बढेसँगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको स्थानीय बताउँछन् । बाली रोपेदेखि भित्र्याउने समयसम्म बाँदरले क्षति पुर्याउन थालेपछि खेती गर्न नै निरुत्साहित भएको दशरथचन्द नगरपालिका–४ का दिलाराम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम गोठालापानी नजिकका गाउँमा केही वर्षअघिसम्म फलफूल, तरकारी र अन्नबालीले भरिने खेतबारी अहिले बाँझिन थालेका छन् । बाली लगाउँदा पनि बाँदरले नष्ट गर्छ, पाकेपछि पनि जोगाउन सकिँदैन ।” पाटन नगरपालिका–३ की निर्मला भट्टका अनुसार बाँदर आतङ्कले गाउँको स्वरूप नै फेरिएको छ । पहिला हरियालीले भरिएका खेतबारी अहिले बाँझो देखिन थालेका छन्, उहाँले भन्नुभयो । उहाँका अनुसार १८ रोपनी खेतमध्ये अधिकांश जमिन प्रयोगविहीन बनेको छ । “एक सिजनमा पाँच–छ लटसम्म... विस्तृतमा


टीकापुर, जेठ ७ गते । टीकापुर नगरपालिकाले स्वास्थ्य संस्था र प्लास्टिकजन्य पदार्थ विक्रीवितरण गर्ने पसलको... विस्तृतमा
एकिन्द्र तिमिल्सेना टीकापुर, जेठ ५ गते । टीकापुर नगरपालिकाले सिकलसेलका बिरामीलाई लक्षित गरी सिकलसेल केन्द्र... विस्तृतमा
बाजुरा, जेठ ५ गते । बाजुरामा एक जना महिला मृत फेला पर्नुभएको छ । मृत हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका–५ का ३५... विस्तृतमा
खलङ्गा (दार्चुला), जेठ १ गते । दार्चुलास्थित नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–कोठेधार–तिङ्कर सडक... विस्तृतमा
इन्द्राकुमारी केसी घोडाघोडी (कैलाली), वैशाख ३० गते । कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ... विस्तृतमा
३० वैशाख, सुखड । सोमबार सार्वजनिक भएको एसइई २०८२ को नतिजामा कैलालीको घोडाघोडी नगरपालिका भित्रका संस्थागत... विस्तृतमा
बेलौरी (कञ्चनपुर), वैशाख २६ गते । चिठीपत्र आदानप्रदानका काममा मात्रै सीमित बनेको हुलाक सेवालाई आधुनिकीकरण गर्न... विस्तृतमा
अविनाश चौधरी धनगढी, वैशाख २५ गते । कैलालीको विभिन्न ठाउँमा वनमा लागेको डढेलो निभेको छ । प्रि–मनसुन सिजनमा विगत... विस्तृतमा
२४ वैशाख, बाजुरा । सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी... विस्तृतमा
धनगढी, वैशाख २४ गते । कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी... विस्तृतमा
धनगढी, चैत २६ गते । कैलालीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट... विस्तृतमा
धनगढी, चैत २४ गते । हिउँदे आगन्तुक जलपन्छी उत्तरी ध्रुवतर्फ फर्के पनि कैलालीको मोहना नदीमा जलपन्छीको चहलपहलमा... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी