ई-घोडाघोडी खबर

२७ कार्तिक २०८२, बिहीबार

  • Mohrain Tours and Travels
  • शिक्षा

    शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयसँग कार्यसम्पादन सम्झौता

    शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयसँग कार्यसम्पादन सम्झौता

    राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, कात्तिक २४  गते । शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबिच कार्यसम्पादन सम्झौता गरिएको छ । नगरपालिकाले विद्यालयमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भका रूपमा यो सम्झौतालाई अघि बढाएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार सम्झौताले विद्यालयमा मौजुदा मानव संशाधन, भौतिक संरचना र वित्तीय स्रोत साधनको अधिकतम प्रयोग सुनिश्चित गर्ने छ । “यसले शिक्षकको पेसागत विकासलाई टेवा पुग्छ, शिक्षण क्षमता अभिवृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउन मद्दत गर्छ ।” सम्झौताअनुसार विद्यालयले नगरपालिकाले निर्धारण गरेको शैक्षिक क्यालेन्डर बमोजिम वार्षिक कार्यपात्रो निर्माण गरी लागु गर्नु पर्ने छ । प्रत्येक शिक्षकले अध्यापन गर्ने विषयअनुसार वार्षिक कार्ययोजना, एकाइ योजना र दैनिक पाठयोजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु पर्ने छ । शाखा प्रमुख... विस्तृतमा

  • कञ्चनपुरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना रोकिए, अभिभावक चिन्तित

    १८ बैशाख २०८२, बिहीबार १०:२१

    समाचारदाता

    कञ्चनपुरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना रोकिए, अभिभावक चिन्तित

    बेलौरी (कञ्चनपुर), वैशाख १८ गते  । कञ्चनपुरमा झन्डै एक सय सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य पूरा गरेका... विस्तृतमा

    एरिष्टो माध्यमिक विद्यालय धनगढीमा शैक्षिक सत्र २०८२ बाट कक्षा ११ को पढाइ हुने

    २८ चैत्र २०८१, शुक्रबार २०:२६

    समाचारदाता

    एरिष्टो माध्यमिक विद्यालय धनगढीमा शैक्षिक सत्र २०८२ बाट कक्षा ११ को पढाइ हुने

    धनगढी । कैलालीको धनगढी–८ क्याम्पसरोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ बाट कक्षा ११ को... विस्तृतमा

    शिक्षक र सरकारबीच हुने वार्ताको समय टुंगो लागेन

    २७ चैत्र २०८१, बिहीबार ०९:०३

    समाचारदाता

    शिक्षक र सरकारबीच हुने वार्ताको समय टुंगो लागेन

    २८ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघ सरकारसँग वार्ताका लागि तयार भए पनि वार्ताको समयको भने टुंगो लागेको छ... विस्तृतमा

    दून एकेडेमीको गौरवपूर्ण सफलता: कक्षा ८ मा सतप्रतिशत नतिजा

    २६ चैत्र २०८१, बुधबार १०:४७

    समाचारदाता

    दून एकेडेमीको गौरवपूर्ण सफलता: कक्षा ८ मा सतप्रतिशत नतिजा

    धनगढी । कैलालीकोे धनगढी उप‑महानगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन भएको छ । धनगढी... विस्तृतमा

    क्रिकिट्या गाउँको बाध्यता : चार कक्षाभन्दा माथि अध्ययन गर्न मुस्किल

    १६ फाल्गुन २०८१, शुक्रबार १२:४८

    समाचारदाता

    क्रिकिट्या गाउँको बाध्यता : चार कक्षाभन्दा माथि अध्ययन गर्न मुस्किल

    शैलेन्द्र रोकाया बझाङ, फागुन १६ गते । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती... विस्तृतमा

    सनवे कलेजका २१४ जना विद्यार्थी दीक्षित, १६ जनालाई उत्कृष्ट अवार्ड

    ३० माघ २०८१, बुधबार १४:२८

    समाचारदाता

    सनवे कलेजका २१४ जना विद्यार्थी दीक्षित, १६ जनालाई उत्कृष्ट अवार्ड

    काठमाडौं -लाईक सनवे इन्टरनेशनल बिजनेस कलेजको दीक्षान्त समारोहमा २१४ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा... विस्तृतमा

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    २६ पुष २०८१, शुक्रबार १८:३७

    Sita Dangaura

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    धनगढी, २६ पौष सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र... विस्तृतमा

    नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

    २३ मंसिर २०८१, आईतवार १२:३८

    Sita Dangaura

    नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

    २३ मंसिर-सुखड,कैलाली -नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा सुखडमा सम्पन्न भएको छ ।... विस्तृतमा

    बालाजुमा भव्यतताका साथ  स्वागत तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पनन

    २६ भाद्र २०८१, बुधबार १८:०७

    Sita Dangaura

    बालाजुमा भव्यतताका साथ स्वागत तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पनन

    काठमाण्डौ महानगरपालिका स्थित वडा न१६ मा रहेको बालाजुमा स्कुल अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजीमा शैक्षिक सत्र... विस्तृतमा

    घोडाघोडी : शिक्षा ऐन विपरीत प्रअ नियुक्त गरेको भन्दै माओवादी केन्द्रद्वारा ६ बुँदे ज्ञापनपत्र

    २४ भाद्र २०८१, सोमबार १७:१४

    Sita Dangaura

    घोडाघोडी : शिक्षा ऐन विपरीत प्रअ नियुक्त गरेको भन्दै माओवादी केन्द्रद्वारा ६ बुँदे ज्ञापनपत्र

    कैलाली, २४ भदौ, सुखड – घोडाघोडी नगरपालिकाले सङ्घीय शिक्षा ऐनको विपरीत प्रधानाध्यापक (प्रअ) नियुक्त गरेको भन्दै... विस्तृतमा

    नेपाल इन्जिनियर्स एशोसएिसन बाग्मती प्रदेशको तेस्रो चुनावी भेला बालाजुमा सम्पन्

    २३ भाद्र २०८१, आईतवार १८:३४

    Sita Dangaura

    नेपाल इन्जिनियर्स एशोसएिसन बाग्मती प्रदेशको तेस्रो चुनावी भेला बालाजुमा सम्पन्

    तिर्थ नेपाली काठामाण्डौ नेपाल इन्जिनियर्स ३४ औ केन्द्रीय र तेस्रो बाग्मती प्रादेशिक कार्यकारिणी समितिका लागि... विस्तृतमा

    टीकापुर बहुमुखी क्याम्पसमा शुल्कमा राहत र छात्रवृत्ति सुविधामा वृद्धि

    १९ भाद्र २०८१, बुधबार १०:२५

    समाचारदाता

    टीकापुर बहुमुखी क्याम्पसमा शुल्कमा राहत र छात्रवृत्ति सुविधामा वृद्धि

    टीकापुर, भदौ १९ गते। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेपछि टीकापुर बहुमुखी क्याम्पसमा अध्ययन... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी